ख) तलको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
प्रकृति त प्रकृति नै भयो, उसलाई कसले चाहिँ चोरेको, ठगेको, लुटेको छैन र ? यी कुराहरू
चोर्दैमा प्रकृति कहिले पो रित्तिएको छ र ? म भाव चोर्जु प्रकृतिको भाव उसैसँग रहन्छ, प्रकृतिको
सर्वोच्चता हामी जीवहरूकै सम्पत्ति त हो । सबैले उत्तिकै उपयोग गर्न पाउँछन् ।
प्रश्न : लेखकले प्रकृतिबाट के कस्ता भावहरू चोरेकी छन् ? चर्चा गर्नुहोस् ।​